यस्ता छन् बहुगुणी पुदिनाका अपत्यारीला फाइदै फाइदा — OSNepal

यस्ता छन् बहुगुणी पुदिनाका अपत्यारीला फाइदै फाइदा

LC (KTM) October 23, 2021 0

काठमाडौ – हाम्रो घर गाउँमा अचारको रुपमा प्रयोग गरिने पुदिना स्वास्थ्यको लागी निकै फाइदाजनक छ । सामान्य मानिने पुदिनाका धेरै औसधीय गुणहरु पनि छन् । यसको प्रयोगले खतरनाक रोग पनि निको पार्छ ।

घर वरिपरी चिसो ठाउमा पाइने पूदिना निकै उपयोगी छ । पुदिनाले हाम्रो शरिरलाई धेरै नै फाइदा गर्छ । यदि तपाईको कान दुखेको छ भने यसको रस दुई थोपा राख्दा आराम मिल्छ । त्यस्तै टाउको दुखेमा पनि पुदिनाको रस टाउकोमा लगाउदाँ सितल हुन्छ । दाद आएको छ भने निरन्तर पूदिनाको रस लगाउदाँ दाद निको हुन्छ । उल्टि आएमा पूदिना र निवुवाको रस पिउदाँ उल्टि रोकिन्छ ।

२ चम्चा पूदिनाको रस १ चम्चा निवुवाको रस २ चम्चा मह मिलायर पिउदाँ पेटका विविध रोग निको हुन्छ । हैजाको समस्या छ भने प्याज, निवुवा ९अमिलो० र पूदिनाको रस मिलाई पिउदाँ लाभ मिल्छ । पुदिना र रातो माटोलाई मिक्स गरि अनुहारमा लगाउदाँ अनुहारको चायाँ हराउछ ।

त्यस्तै पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । मुख गन्हाउने समस्या छ भने यसको पात चपाएमा मुख गन्हाउदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर