चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेर्न बाबुरामको आग्रह — OSNepal

चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेर्न बाबुरामको आग्रह

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । जनता सामाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेर्न आग्रह गरेका छन् । नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन् ।

३ चरणका स्थानीय तहका कार्यकाल वैशाखरजेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुसरमाघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ बर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होलारु भन्दै उनले प्रश्न समेत गरेका छन् ।

उनले विरालो बॉधेर श्राद्ध गरिरहने ? हो भन्दै अर्को प्रश्न गरेका छन् ।
‘चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं।मुख्य मुद्दा यो होस्३ चरणका स्थानीय तहका कार्यकाल वैशाखरजेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुसरमाघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ बर्ष१० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होलारुविरालो बॉधेर श्राद्ध गरिरहने ?’

भट्टराईको ट्वीट : चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं। मुख्य मुद्दा यो होस्३ चरणका स्थानीय तहका कार्यकाल वैशाखरजेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुसरमाघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ बर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होलारुविरालो बॉधेर श्राद्ध गरिरहने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर