हिजो बढेको सुनको मूल्य आज भने घट्यो, हेर्नुहोस् आजको बजार भाउ — OSNepal

हिजो बढेको सुनको मूल्य आज भने घट्यो, हेर्नुहोस् आजको बजार भाउ

LC (KTM) June 10, 2021 0

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।

बुधबार प्रतितोला ९४ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार एक ९ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको जनाइएको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर