काठमाडौ ३० वैशाख। सत्ता गठवन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेदवार सिर्जना सिंहले पनि मतदान गरेकी छन् ।
आज बिहानै युवक मावि पक्नाजोलमा रहेको मतदान केन्द्र सिंहले मतदान दिएकी हुन् ।
पती प्रकाशमान सिहंसँगै पुगेकी सिंह दम्पतिले नै मतदान दिएका छन् ।