गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादीको अंग्रता — OSNepal

गोरखाको पालुङटार नगरपालिकाको मेयरमा जनता समाजवादीको अंग्रता

LC (KTM) May 14, 2022 0

गोरखा ३१ वैशाख । जनता समाजवादी पार्टीले गोरखाको पालुङटार नगरपालिकाको मेयरमा अग्रता लिएको छ ।

अहिले सम्म ७०० मत गणना हुँदा जसपाका मेयर प्रेम गुरुङले २५५ मत पाएका छन् । उनको पछि पछि नेपाली कांग्रेसका दीपकबाबु कँडेलले १९१ पाएका छन् ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तनले १६४ ,एमालेका उम्मेदवार हरि भट्टले ४४ मत पाएका छन् ।

उपमेयरमा भने, नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १८८ मत ,माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १६९ मत र एमाले उम्मेदवार पार्वती पाठकले ५२ पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर