के तपाईलाई रातीमा धेरै पसिना आउँछ ? जानी राखौँ तपाईको स्वास्थ्यको लागि यो धेरै खतरनाक सावित हुनसक्छ ? — OSNepal

के तपाईलाई रातीमा धेरै पसिना आउँछ ? जानी राखौँ तपाईको स्वास्थ्यको लागि यो धेरै खतरनाक सावित हुनसक्छ ?

LC (KTM) May 12, 2021 0

गर्मी मौसममा पसिना आउनु सामान्य कुरा हो तर केहि मानिस यस्ता पनि हुन्छन जसलाई आवश्यकता भन्दा बढी पसिना आउँछ । यदि तपाईलाई पनि यस्तै समस्या छ भने यसलाई वेवास्ता गर्नु हुँदैन । चिकित्सकका अनुसार रातीमा अधिक पसिना आउनु र तनाव महसूस गर्नु खतराको संकेत हो । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्दछ । अधिक पसिना आउनु यस्ता रोगहरूको संकेत हुन्छन् ।

आइडियोपैथिक हाइपरहाइड्रोसिस
धेरै अवस्थामा राती पसिना आउने विशेष कुनै कारण थाहा हुँदैन जसलाई आइडियोपैथिक हाइपरहाइड्रोसिस को नामले चिनिन्छ । यसमा बिनाकारण शरीरबाट अधिक पसिना आउन थाल्छ । यो रातीमा अत्यधिक पसिना आउनुको कारण हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर