प्रमोद खरेलको स्वरमा 'तिम्रो फोटो' सार्वजनिक — OSNepal

प्रमोद खरेलको स्वरमा ‘तिम्रो फोटो’ सार्वजनिक

LC (KTM) September 03, 2022 0

काठमाडौं १८ भाद्र:

भिडियो निर्देशनमा अग्रपंतिमा रहदैआईरहेकी बबिता श्रेष्ठको निर्देशन रहेको ‘तिम्रो फोटो नहेरेको’ बोलको म्युजिक भिडियो प्रियसी म्युजिक प्रालिले सार्वजनिक गरेको छ ।

सुनिल धितालको शब्द, चर्चित गायक प्रमोद खरेलको स्वर, राजकुमार बगरको संगीत रहेको गीतको भिडियोमा गोकर्ण वलि र रोज गाहाको जिवन्त अभिनय रहेको छ भने मुकेश हुमगाईंले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर