ब्राजील र क्रोएसिया बीचको खेल जारी , गोलरहित बराबरीमा खेल्दै — OSNepal

ब्राजील र क्रोएसिया बीचको खेल जारी , गोलरहित बराबरीमा खेल्दै

LC (KTM) December 09, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा अहिले क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा भईरहेको छ । पहिलो हाफको समाप्ती संगै अहिले दोस्रो हाफ चलिरहेको छ ।

एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् । साविक उपविजेता क्रोएसिया ब्राजिललाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ । राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो ।

यता, पाँच पटकको च्याम्पियन ब्राजिल पनि जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर