एक वर्षमा ४० मिलियन डलर कमाउछिन् अभिनेत्री प्रियंका चोपडाले — OSNepal

एक वर्षमा ४० मिलियन डलर कमाउछिन् अभिनेत्री प्रियंका चोपडाले

LC (KTM) August 22, 2021 0

काठमाडौँ – बलिउड फिल्म क्षेत्रलाई सबैभन्दा धनी इंडस्ट्रीमध्ये एक मानिन्छ । किनभने अभिनेता र अभिनेत्रीले एक फिल्ममा काम गरेको बापत करोडौँ रुपैया लिन्छन् । यहि कमाइका कारण उनी हरु बिलासी जिबन शैली जिइरहेका हुन्छन् ।

उनीहरुसँग अथाह सम्पती हुन्छ । यहि हथा हसम्पती हुनेमा पर्छिन बलिउडकी चर्चित नायिका प्रियंका चोपडा । बलिउडमा नभइ हलिउडमा पनि सफल प्रियंका ले एक वर्षमा ४० मिलियन डलर कमउछन् । अर्थात उनले लगभग २७ करोड० कमाउछिन् ।

गत वर्ष उनले अमेरिकी गायक निक जोनससँग विवाह गरेकी थिइन् । बिबाह पछि यो जमेडी घुमघाममै व्यस्त रहेको छ । बेला बेला घुन् गउका तस्विर सामाजिक संजालमा छाइरहन्छन् ।

बलिउडमा मात्र नभई हलिउडमा पनि आफ्नो अभिनयको जादु देखिसकेकी प्रियंका अहिले आफ्नो प्रेम सम्बन्धको कारण चर्चामा रहेकी छिन्। उनको कुल सम्पती लगभग २८ मिलियन डलर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर