किन दुख्छ घुँडा ? — OSNepal

किन दुख्छ घुँडा ?

LC (KTM) December 24, 2021 0

काठमाडौं । तपाईको घुँडा दुख्छ ? घुँडा दुख्ने समस्या सबैको हुन्छ । यसबाट सबैजना पिडित हुन्छन् । घुँडा दुखेकै कारणले गर्दा कतिले धेरै थरिका औषधीहरुको समेत प्रयोग गर्ने गर्छन् । तर घुँडा दुखेमा सामान्य रुपमा घरेलु उपाए अपनाएको खण्डमा छिट्टो सञ्चो हुन्छ । आज घुँडा दुख्ने समस्याबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने कुरा बताउन गईरहेका छौं ।

यदि तपाईको घुँडा दुखिरहन्छ भने दुई चम्चा कागतीको रसमा नरिवलको तेल मिसाउने । मिसाएको तेल र कागतीलाई दुई दिन सम्म बोतलमा बन्द गरेर राख्ने । दुई दिन सम्म यसरी बनाएको तरल पदार्थलाई घुँडा दुखेको ठाउँमा रातभरि बाधेर सुतेके खण्डमा घुँडाको दुखाई कम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर