किर्गिस्तान सीमामा झडप हुँदा २ जनाको मृत्यु — OSNepal

किर्गिस्तान सीमामा झडप हुँदा २ जनाको मृत्यु

LC (KTM) January 28, 2022 0

दुशान्बे [ताजिकिस्तान], १४ माघ, -ताजिकिस्तान-किर्गिस्तान सीमामा बिहीबार भएको झडपमा दुई जनाको मृत्यु भएको छ भने छ सैनिकसहित १० जना घाइते भएको ताजिकिस्तानको राष्ट्रिय सुरक्षाको राज्य समितिले शुक्रबार जनाएको छ।

“सीमा द्वन्द्वको परिणाम स्वरूप ताजिक पार्टीका छ जना सैनिक र चार सर्वसाधारण सहित १० जना घाइते भएका छन्,” खोवर समाचार एजेन्सीले उल्लेख गरेको छ । घटनामा मृत्यु हुनेमा एम्बुलेन्स चालक र एक गाउँले रहेको जनाइएको छ। (रासस-एएनआई/स्पुतनिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर