एमसीसीको विषयमा सहमति जुटाउन सत्ता गठवन्धनको बैठक बालुवाटारमा सुरु — OSNepal

एमसीसीको विषयमा सहमति जुटाउन सत्ता गठवन्धनको बैठक बालुवाटारमा सुरु

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । सत्ता गठवन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी परियोजना एमसीसीको विषयमा सहमति जुटाउन आज फेरि बैठक बसेको हो ।

हिजो साँझ बसेको बैठकमा सहमति नजुटेपछि आज फेरि संसद बैठक अगाडी सहमति जुटाउन भन्दै बैठक सुरु भएको हो ।

आजको संसद बैठकमा एमसीसी अनुमोदन गर्ने सरकारको तयरी रहेको छ । सरकारमा सहभागी दलहरुको सहमतिको लागि बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर