भारतीय सेनाले नेपाली सेनालाई दियो एकलाख मात्रा खोप उपहार — OSNepal

भारतीय सेनाले नेपाली सेनालाई दियो एकलाख मात्रा खोप उपहार

LC (KTM) February 24, 2022 0

काठमाडौँ, १२ फागुन – भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ ।नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गर्नुभयो । भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर