ईडीभीको नतिजा सार्वजनिक — OSNepal

ईडीभीको नतिजा सार्वजनिक

LC (KTM) May 07, 2022 0

के तपाईले ईडीभी भर्नु भएको छ ? भर्नुभएको छ भने यसको नतिजा सार्वजनिक भएको छ । संयुक्त राज्य अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा ईडीभीको नतिजा शनिबार सार्वजनिक गरेको छ । नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो ।

ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो । आवेदकले ३० सेप्टेम्बर २०२३ सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्ने बताइएको छ । ईडीभीको नतिजा  https://dvprogram.state.gov वेभसाइट मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर