उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा एमाले विजयी — OSNepal

उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा एमाले विजयी

LC (KTM) May 15, 2022 0

रसुवा, १ जेठ-रसुवाको उत्तरगया गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २१ मत ल्याए ।

रसुवाको उत्तरगया गाउँपालिका– ३ को वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर