यी युवा इञ्जिनियर जसले आधा पांग्रे साइकल बनाएर सबैलाई चकित पारे — OSNepal

यी युवा इञ्जिनियर जसले आधा पांग्रे साइकल बनाएर सबैलाई चकित पारे

LC (KTM) August 07, 2022 0

काठमाडौँ ।

दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्न सक्ला रु

युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरू गरिसकेका इञ्जिनियरले आधा पांग्रे साइकलको आविश्कार गरेसँगष्ै उनी विश्व चर्चित बन्न पुगेका छन् ।

यो विचित्रको साइकलमा अगाडिको पूर्ण तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले पुरै पाँग्राले जसरी काम गर्ने बताइन्छ ।

यो साइकलका दुई आधा पांग्र सही तरिकाले प्रयोग गर्दा एउटा पूर्ण पांग्राले जस्तै राम्रो काम गर्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ ।

तर, वास्तविकता यही हो । गोर्डिएभका अनुसार यो साइकलले अन्यले जस्तै राम्रो काम गर्छ । यो साइकललाई देखेर धेरै चकित पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर