इलामको एमाले विजयी हुन्छ - सुवास नेम्वाङ — OSNepal

इलामको एमाले विजयी हुन्छ – सुवास नेम्वाङ

LC (KTM) November 17, 2022 0

फिक्कल – नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले इलामका दुवै क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने बताउनुभयो । आज यहाँ आयोजित कार्यक्रममा नेम्वाङले भन्नुभयो, “तपाईंहरुले दिएको भोट खेर जाँदैन । हामी इलामका दुवै क्षेत्रबाट विजयी हुन्छौँ ।”

मुलुकलाई संविधान दिएर विकासको आधार तयार बनाउन आफूले नेतृत्व गरको उहाँको भनाइ थियो । नेम्वाङ पाँचाँै पटक आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँले विसं २०५६ यता लगातार चुनाव जित्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर