प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकन्थलीबाट गरे मतदान — OSNepal

प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकन्थलीबाट गरे मतदान

LC (KTM) November 20, 2022 0

काठमाडौं, ४ मंसिर:निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा मतदान गरेका छन् । उनले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका हुन् । थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन्।

यो पनि : माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गरे गोरखाबाट मतदान:नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् ।उनले आफ्नो जन्मथलोसमेत रहेको जौबारीको परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर