डा.भट्टराईको प्रस्ताव : पूर्वन्यायाधीश वा प्रतिष्ठित व्यक्तिलाई राष्ट्रपति बनाऔ — OSNepal

डा.भट्टराईको प्रस्ताव : पूर्वन्यायाधीश वा प्रतिष्ठित व्यक्तिलाई राष्ट्रपति बनाऔ

LC (KTM) July 15, 2021 0

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्देै उनले यस्तो प्रस्ताब राखेका हुन् ।उनले ट्विटरमा लेखेका छन् ।

‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है १ त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेता भन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि,’ ।

हिजो पनि भट्राइले पुस ५ पछि बल्ल हिजो राम्रो निद्रा परेको भन्दै उल्लेख गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर