प्रचण्ड नेपालबिच एक घण्टा लामो भेटवार्ता, के भयो कुराकानी — OSNepal

प्रचण्ड नेपालबिच एक घण्टा लामो भेटवार्ता, के भयो कुराकानी

LC (KTM) July 15, 2021 0

काठमाडौँ ३१ असार । नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकार ढलेपछि विपक्षीदलका नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन् । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रचण्ड नेपाल भेट हुन अगावै विप्लवसँग पनि संयुक्त रुपमा भेट भएको नेपाल प्रचण्डबिच एक घण्टा लामो भेटवार्ता भएको हो । भेटका क्रममा पछिल्लो राजनितिक घटनाक्रमको विषयमा छलफल भएको बताइएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार आएपनि सरकारमा गएको माओवादी र देउवालाई विश्वास मत दिने विश्वास दिलाएका नेपाल बीच संयुक्त भेटवार्ता भइरहेको छ । हिजो पनि प्रधानमन्त्री देउवा नेपाल निवास आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर