वीपी प्रतिष्ठानमा जारी अभियानको जायज मागहरुको सम्बोधन गर्न भट्टराईको प्रधानमन्त्री देउवालाई आग्रह — OSNepal

वीपी प्रतिष्ठानमा जारी अभियानको जायज मागहरुको सम्बोधन गर्न भट्टराईको प्रधानमन्त्री देउवालाई आग्रह

LC (KTM) July 15, 2021 0

काठमाडौँ ३१ असार । जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले धरानस्थित वीपी प्रतिष्ठानमा जारी अभियान प्रति नेपाली कांग्रेसको नयाँ सरकारले एक्यवद्धता जनाउँदै मागहरुको सम्बोधन गर्न आग्रह गरे छन् ।

आज भट्टराईले एक विज्ञप्ती जारी गर्दै सरकारले तत्काल वार्ताका माध्यमबाट चिकित्सकलगायतले उठाएको जायज मागहरुको सम्बोधन गर्न सरकारलाई आग्रह गरेका हुन् ।अक्त आन्दोलनमा आफ्नो एक्यवद्धता समेत रहेको जनाएका छन् ।

भट्टराईले जारी गरेको विज्ञप्तमिा भनिएको छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर