दाङमा बिक्री नभएपछि बारीमै सुक्यो बन्दा,धमाधम वस्तुलाई खुवाउन थाले किसान — OSNepal

दाङमा बिक्री नभएपछि बारीमै सुक्यो बन्दा,धमाधम वस्तुलाई खुवाउन थाले किसान

LC (KTM) June 09, 2023 0

तुलसीपुर,२६ जेठः बारीमै सुकेको दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ११ मोतिपुरका राजेश डाँगीले लगाएको बन्दा । बन्दा बिक्री नभएर बारीमा सुकेर खेर जान थालेपछि किसानले वस्तुलाई खुवाउन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर