हेटौंडाबाट पथलैयातर्फ आँउदै गरेको बाइक चेक गर्दा झस्कियो प्रहरी, के रहेछ बाइकमा ? — OSNepal

हेटौंडाबाट पथलैयातर्फ आँउदै गरेको बाइक चेक गर्दा झस्कियो प्रहरी, के रहेछ बाइकमा ?

LC (KTM) July 27, 2021 0

बारा, १२ साउन- जितपुरसिमरा उपमहानगरपालिका(२१ स्थित अमलेखगन्ज बजारबाट ४ फिट लम्बाई १२ ईन्च मोटाई भएको १ थान हात्तीको दाह्रा सहित निजगढ नगरपालिका(११ बस्ने २९ वर्षीय सूर्य प्रताप तामाङ लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले प क्राउ गरेको छ ।

हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना।५० प १२२७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारी मोटरसाइकल चालक तामाङ लगायत ३ जनालाई पक्रा उ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अ नुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर