श्रीमान् लाई राती ओछ्यानमै छोडेर श्रीमतीको छिमेकी संग रोमान्स , घरको सीसीटिभीले यसरी खोलिदियो सबै रहस्य — OSNepal

श्रीमान् लाई राती ओछ्यानमै छोडेर श्रीमतीको छिमेकी संग रोमान्स , घरको सीसीटिभीले यसरी खोलिदियो सबै रहस्य

LC (KTM) August 22, 2021 0

बिबाह पछि महिलाको छिमेकी संग माया बढ्यो । आफ्नै श्रीमान् लाई धोका दिएर महिला छिमेकी संग राती राती भेट्न जाने गरेकी थिईन् । यो कुराको रहस्य तब खुल्यो जब पतिले सीसीटिभी फुटेज देखे । त्यसपछि उनी छाँगा बाट खसे जस्तै भएका थिए । पत्नी बाट भएको धोकाको बिषयमा पतिले आफ्नो कहानी शेयर गरेका छन् ।

पतिले यो गल्तीका लागि माफी नदिने मोडमा थिए तर जब पत्नी संग यो बिषयमा कुरा भयो पत्नीले दिएको जबाफले पति नै चसप बने । पत्नी बाट धोका भए पछि पति एकदमै तनाबमा थिए । उनले आफ्नो रियल स्टोरी बताउँदै भनेका छन् कि उनलाई आफ्नै श्रीमती यसरी छिमेकी संग उठबसमा छिन् भन्ने अलिकति पनि शंका थिएन् ।

किनकी छिमेकमा रहने उक्त ब्यक्ति बिबाहीत रहेको र आफ्नो साथी रहेको उनले बताएका छन् । पतिले आफ्नो कहानी यसरी भनेका छन् । एक रात जब घरमा उनी सुतिरहेका थिए । त्यतिबेला एकदमै अजीब आवाज सुने । उनी एकदमै डराएका थिए त्यतिबेला । उनलाई लाग्यो कि घरमा शायद चोरी भयो । ओछ्यान बाट उठेर उनले सीसीटिभी फुटेज हेर्छन् । त्यतिबेला उनको होस नै उड्छ । उनले आफ्नो पत्नी संग अरु कसैले किस गरिरहेको देख्छन् ।

यो देखेर उनी एकदमै निराश हुन्छन् । त्यसपछि उनी शान्त हुदै जब आफ्नो पत्नी लाई सोध्छन्, उनलाई लागेको थियो कि पत्नीले माफि माग्छिन् तर त्यस्तो हुदैन । पत्नीले स्पष्ट भन्छिन् कि उनको छिमेकी संग माया बसेको छ र उसलाई छोड्न चाहान्छिन् । पत्नीले उनलाई भन्छिन् कि जुन रातको सीसीटिभी फुटेज पतिले हेरेका थिए त्यतिबेला आफु नशामा रहेको र उनले त्यो पनि स्वीकार गरेकी छिन् कि उनी छिमेकी संग आफ्नो समय बिताईरहेकी छिन् ।

उनले यो सिलसिला कैयौ महिना देखी चलिरहेको समेत बताउँछिन् । यसो हुनुमा आफ्नै पति दोषी रहेको समेत उनले बताउँछिन् । बैबाहि जिवनमा जति पत्नीलाई पतिले साथ दिनु पर्ने त्यो नपाएको उनले जिकिर गरेकी छिन् । उनीहरुको बिबाह भएको ७ बर्ष भएको हुन्छ । पतिले आफ्नो कहानी शेयर गर्दै अब आफु कसरी अगाडी बढ्ने सोच्न समेत नसकेको बताएका छन् ।

प्रतिकात्मक फोटो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर