एक ब्यक्ति बियर पिएर पार्कमा बसिरहेको बेला छेउमै अजिंगर यसरी आईरहेको थियो — OSNepal

एक ब्यक्ति बियर पिएर पार्कमा बसिरहेको बेला छेउमै अजिंगर यसरी आईरहेको थियो

LC (KTM) August 30, 2021 0

स्कटल्याण्डको ग्लासगोमा एक ब्यक्ति पार्कमा रहेको एक भयंकर अजिंगर बाट बाल बाल बचेका छन् । सुरुमा हेर्दा उक्त अजिंगर रुखको हाँगा जस्तो मात्र देखिएको थियो । जब ति ब्यक्ति नजिक पुगे त्यहाँ उनले १४ फीट लामो अजिंगर देखेर उनको होस नै उड्यो ।

२२ बर्षका ज्याक कार्सन वेस्ट डनबार्टशायरको क्लाइबैंकमा ड्रमरी ट्रेन स्टेशनको एक पार्क हुदै गईरहेका थिए । यसैक्रममा उनले त्यहाँ भिमकाय सर्प देखे । सुरुमा त उनलाई लागेको थियो कि रुखको कुनै हाँगा भाँचिएको होला तर जब उनी नजिक पुगे उनको होस हवासै उडेको थियो ।

अजिंगर मैदानमा रहेको घाँसमा एकदमै स्थीर भएर बसिरहेको थियो । कार्सनले भनेका छन् – सर्पको मालिक मानिएको अजिंगर थियो । उ घासमा सुतिरहेको थियो साथै सर्प लगभग तीस चालिस फीटको दुरीमा थियो । मैले त्यो अजिंगर बाट केही दुरी बनाएर एउटा फोटो लिए । जसको तीस चालीस फीट पर एक ब्यक्ति बीयर पिईरहेका थिए । मैले सोचेकी उनी सर्पका मालिक हुन् । तर त्यस्तो हैन रहेछ ।

Green anaconda (Eunectes murinus). Las Pampas de Yacuma National Park, Amazon, Bolivia

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर