फ्लाइटमै एयर होस्टेजले गरीन् यति राम्रो डान्स, भिडियो भयो भाइरल — OSNepal

फ्लाइटमै एयर होस्टेजले गरीन् यति राम्रो डान्स, भिडियो भयो भाइरल

LC (KTM) September 09, 2021 0

श्रीलंकाका गायक योहानी दिलोका डी सिल्वाको मानिके मगे हिते बोलको गीत सामाजिक सञ्जालमा भाइरल भएको छ । यो गीत ३ महिना भित्र युटुबमा ९१ मिलियन भ्युज कमाउन सफल भएको छ । नेटिजन्स यो गीतको धुनमा डान्स भिडियो तथा इन्ष्टाग्राम रील्स बनाएको छ ।

यसैबीच इन्ष्टाग्राममा एक भिडियो आएको छ । जस्मा एक एयर होस्टेस फ्लाइटमै यस गीतको धुनमा नाच्दै गरेको भिडियो बाहिर आएको छ । इन्ष्टाग्राममा आयात अफिसियल अकाउण्ट बाट एक भिडियो शेयर गरीएको छ । जसमा इन्डिगो एयर होस्टेस एक खाली फ्लाईटमा यहि गीतमा डान्स गर्दै गरेको देख्न सकिन्छ ।

ति एयर होस्टेसको डान्सको भिडियो इन्टरनेटमा भाइरल भएको छ । अहिले सम्म यो भिडियो लाई १३ मिलियन भन्दा बढी भ्युज मिलिसकेको छ । जो युवती खाली फ्लाइटमा एयर होस्टेसको ड्रेसमा डान्स गरिरहेकी छिन् उनको आयत उर्फ आफरीन रहेको छ । फ्लाईट खाली भएको बेला उनले यो गीतमा डान्स गरेकी थिईन् । जसलाई यनका एक सहयोगीले खिचिदिएका थिए ।

आफरीनले आफ्नो भिडियोमा क्याप्सन लेखेकी छिन्– लामो यात्रा छ थोरै डान्स नगरे । यो प्यारो डान्स स्टेप्सको लागि जोदीयानोरोब्बा लाई धन्यबाद । उनको यो भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जमेर प्रतिक्रियाहरु दिईरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर