नेपाल–चीनबीच विवाद अध्ययन टोलीलाई सिमकोटमा स्वागत गर्दै — OSNepal

नेपाल–चीनबीच विवाद अध्ययन टोलीलाई सिमकोटमा स्वागत गर्दै

LC (KTM) September 12, 2021 0

सिमकोट, २७ भदौ – गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा सिमकोट पुगेका सात जनाको टोलीलाई स्वागत गर्दै प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकाय । नेपाल–चीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका लागि गठन गरिएको अध्ययन टोली शनिबार जिल्लाको सिमकोट पुगेको हो । दाने बोहरा÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर