प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाए दुई तिहाई विश्वासको मत — OSNepal

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाए दुई तिहाई विश्वासको मत

LC (KTM) October 06, 2021 0

जनकपुरधाम २० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मग मागेका छन् ।

आज प्रदेश २ मा भएको प्रदेश सभा बैठकमा राउतले गठवन्धन दलबाट दुई तिहाईको मत पाएका हुन् । १०४ सदस्य संख्या रहेको प्रदेशमा राउते ७७ मत पाएका छन् ।

उनको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत खसालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर