• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

प्रदेश १
प्रकाशित: मंगलबार, असार १ २०७८

प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाख बजेट ल्यायो (पुर्णपाठसहित)

काठमाडौँ १ असार । आगामी आर्थिक वर्ष २०७८र७९ का लागि प्रदेश १ सरकारले आज बजेट विनियोज गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री...

प्रकाशित: आइतबार, जेष्ठ ३० २०७८

प्रदेश १ सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।परियोजना बाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई...

प्रकाशित: बुधबार, जेष्ठ २६ २०७८

प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छिन् । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई...

प्रकाशित: बुधबार, जेष्ठ २६ २०७८

मुख्यमन्त्री राईमाथि सांसद र जनता ठगेको आरोप

विराटनगर २६ जेठ । नेकपा एमालेको सत्ता पक्षको नेतृत्व रहेको प्रदेश १ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको अवस्थामा अब...

प्रकाशित: मंगलबार, जेष्ठ २५ २०७८

प्रदेश-१ को नाम प्रधानमन्त्री ओलीका कारण रोकियो

विराटनग र २६ जेठ । प्रधानमन्त्री केपी ओलीमाथि प्रदेश एक को नाम राख्न रोकेको आरोप लागेको छ । प्रदेश एकको आठौँ तथा बजेट...

प्रकाशित: सोमबार, जेष्ठ २४ २०७८

स्वास्थ्यमा जस्तै नेपाली राजनीतिमा फैलिएको कोभिडको केन्द्रबिन्दु तत्कालिन नेकपाको धुम्बाराही : मुख्यमन्त्री राई

विराटनगर २४ जेठ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजनितिमा पनि कोरोना संक्रमण देखिएको बताएका छन् । प्रदेश सभाको आठौँ ...

प्रकाशित: आइतबार, जेष्ठ २३ २०७८

प्रदेश १ सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लियो

मोरङ २३ जेठ । प्रदेश १ सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । प्रदेश १ मा संसदीय दलका...

प्रकाशित: बिहिबार, जेष्ठ २० २०७८

प्रदेश १ मा बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय

विराटनगर २० जेठ । प्रदेश १ मा आज बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ ।सरकारका प्रवक्ता एवम् आन्तरिक...

प्रकाशित: आइतबार, जेष्ठ १६ २०७८

प्रदेश १ मा आज १ हजार ५ जना संक्रमण, मोरंगलाई जित्दै झापा कोरोना संक्रमित हुने जिल्लाहरु मध्ये नम्बर १ मा

प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५,...

प्रकाशित: बिहिबार, जेष्ठ १३ २०७८

प्रदेश १ मा आज ८६५ संक्रमित , बिराटनगरमा मात्रै २९१ जनामा संक्रमण देखियो

प्रदेश १ मा आज ८६५ जना संक्रमित थपिएका छन् । मोरङमा ४०७, सुनसरीमा १९४, झापामा ८६, संखुवासभामा ३७, ते¥हथुममा ३२, धनकुटामा २४, पाँचथरमा २१, ताप्लेजुङमा १८, इलाममा ११, भोजपुरमा...

© 2021 All Right Reserved osnepal.com